citizens life insurance long ad
stcnepal long ad

सुनको भाउ ७ सयले महंगो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको पहिलो कारोबारको दिनआज पुस १८ गते आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ९०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। सो दिन प्रतितोला छापावाला सुन ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार २ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

IME Life
kumari