stcnepal long ad
global ime bank long

राहत कोषमा गोरखा ब्रुअरीको १० करोड सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोरखा ब्रुअरीले आर्थिक सहयोग गरेको छ ।

गोरखा ब्रुअरीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेलाई सहयोग रकम हस्तान्तरण गरेको हो । गोर्खा ब्रुअरीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावितको सहयोगका लागि १० करोड रुपैयाँ नगद अर्थमन्त्रीलाई हस्तान्तरण गरेको छ ।

गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

IME Lifesidebar
kumari