stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सुनको मूल्य प्रतितोला २२ सय रुपियाँ बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन

काठमाडौँ । अघिल्लो दिनको तुलनामा आज सुन प्रति तोला २२ सय रुपियाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रति तोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८० हजार ५०० रुपियाँ तोकिएको छ ।

आज तेजावी सुन प्रतितोला ८० हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रति तोला ७८ हजार रुपियाँमा कारोबार भएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long