sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

प्रभुु बैंकका प्रमुुख कार्यकारी शेरचनलाई पितृशोक

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । फागुन सोमबार १२ फागुन २०७६
काठमाडौं । प्रभुु बैंकका प्रमुुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पितृशोक परेको छ । प्रमुुख कार्यकारी अशोकका पिता विष्णुुप्रसाद शेरचनको ८१ वर्षको यही फागुुन १० गते शनिबार बिहान निधन भएको हो ।

पारिवारिक स्रोतका अनुुसार विसं १९९६ साल मंसिर ८ गते बाग्लुुङमा जन्मिएका शेरचनको विसं २०७६ साल फागुुन १० गते मृत्युु भएको हो । उनका अशोक र वसन्त शेरचन गरी दुई छोरा रहेका छन् ।

पारिवारिक स्रोतका अनुसार स्वर्गीय शेरचनको परिवारका सदस्यहरू बालाजुुस्थित थकाली सभा हलमा पितृशोक कार्यमा रहेका छन् ।

gold
kumari bank
nawakantipur long