stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सुनको मूल्य प्रतितोला १५ सय रुपियाँले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६

काठमाडौं । सुनचाँदीको मूल्यले दिन दिनै नयाँ किर्तिमान कायम गरिरहेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १५ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने आइतबार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आइतबार ९२० रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रुपियाँले बढेर ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari