sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सुनचाँदीको मूल्य बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

१ फागुन २०७६ काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धी भएको छ । बुधबार प्रीततोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्यमा ३०० ले बृद्धि भई आज बिहीबार ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै,चाँदीको मुल्य बुधबारको तुलनामा ५ रुपैयाले बृद्धि भई ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।

prabhu bank
nawakantipur long