stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गोरखा–२ मा दाहालको अग्रता

Nimb long ad
Prabhu Insurance Long Ad

गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका नेकपा -माओवादी केन्द्र_का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राख्नुभएको छ । कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले पाँच सय १६ मत प्राप्त गर्नुभएको छ ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा -एमाले_ का उम्मेदवार अब्दुस मियाले ६६ मत प्राप्त गर्नुभएको छ । मतदान सकिएको करिब २७ घण्टापछि मतगणना सुरु भएको हो ।

prabhu mahalaxmi
kumari