stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेकां विपीको सभापति शेरचन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेस (बीपी) को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । आज सकिएको विशेष महाधिवेशनले संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ भने शेरचनको सभापतित्वमा ६६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

नेकां विपीको नवनिर्वाचित उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरे चयन भएका छन् । निवर्तमान महामन्त्री पुष्ष पराजुली केन्द्रीय सदस्यमा घटुवा भएका छन्।

IME Lifesidebar
kumari