stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेकपा विप्लवका नेता जनता समाजवादीमा प्रवेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी ( बिप्लब समुह ) का मध्य केन्द्रिय कमाण्डका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जिमि) को नेतृत्वमा ब्युरो सदस्यहरु प्रह्लाद फुयाल ( जिबन), रौतहट जिल्ला पुर्ब सेक्रेटरी गोपाल जिम्बा लगायत ८८ जना नेता कार्यकर्ताहरू आज भदौ ७ गते जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उनीहरूलाई जसपाले विभिन्न जिल्लाका विभिन्न जिम्मेवारी दिएको छ। पार्टी प्रवेश कार्यक्रममा जसपाका अध्यक्ष महन्थ ठाकुर ,शिर्ष नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई,डा. बावुराम भट्टराई लगायतका नेताहरूको उपस्थित रहेको थियो ।

 

No description available.

prabhu mahalaxmi
kumari