citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज शुक्रबार नेकपा एमालेको सचिवालय बैठक बस्दै

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न एमालेको सचिवालय बैठक आज शुक्रबार बिहान ९ बजे बोलाइएको हो ।

केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागिता सहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुने मुख्य एजेन्डा रहेको बताइएको छ ।

 

himalayan life insurance
igi long