आजबाट मंसिर ९ गतेदेखि नबिल ग्रोथ फन्डका इकाइमा आवेदन दिन सकिने
काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नबिल ग्रोथ फन्डका इकाइहरु आज मंसिर ९ गतेदेखि बिक्रीमा... पुरा समाचार
विश्व प्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को क्याम्पस अब नेपालमै स्थापना हुने
काठमाडौँ । विश्व प्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को क्याम्पस अब नेपालमै स्थापना हुने भएको... पुरा समाचार
आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका हिमाली र... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका... पुरा समाचार
मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी
झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व सङ्कलन लक्ष्यभन्दा... पुरा समाचार
विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन
काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको... पुरा समाचार
हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै
काठमाडौँ । हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका उपायबारे छलफल... पुरा समाचार
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल... पुरा समाचार
पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। नेपालमा आफ्नो... पुरा समाचार
एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान
काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित Visa Leadership Conclave मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ।... पुरा समाचार
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । २०८३ मंसिर ०४ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी श्री... पुरा समाचार
महालक्ष्मी विकास बैंकद्धारा सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण
काठमाडौं । सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक... पुरा समाचार




























