citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मोटरसाइकल दुर्घटनामा एक ठहरै

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौ । आज काठमाडौको टुसाल हयात होटल अगाडि अन्दाजी ४ बजेतिर चुच्चेपार्टी तर्फबाट आउदै गरेको बा ६४ प ८२६३ नम्बरको मोटरसाईकल र नाम नम्बर नखुलेको युनिकन मोटरसाइकल ठक्कर खादा ८२६३ नम्बरको मोटरसाइकल पछाडी बस्ने नुवाकोट घर भई मनमैजु बस्ने बर्ष १८ डिजा तामाङको ॐ अस्पतालमा उपचारको क्रममा मृर्त्यु भएको छ।

मोटरसाइकल चालकसिन्धुपाल्चोक घरभई बौद्व बस्ने वर्ष २४ को दोर्जे लामा सक्त घाइते भइ उपचारको लागि ॐ अस्पतालमा लगि उपचार भइ रहेको छ।

युनिकन मोटरसाइकल फरार रहेको र बौद्धबाट आयको बा ६८ प ४२७५ नम्बरको स्कुटीलाइ पनि ठक्कर दिएको र स्कुटी चालक माकलवारी वस्ने बर्ष २५ का पुस्पराज पराजुली सामान्य घाइते भएका छन। उनको स्कुटर पनि सामान्य क्षति भएको छ। दुबै सवारी साधन महानगरीय प्रहरी वृत बौद्धको नियन्त्रण रहेको छ ।

himalayan life insurance
igi long