sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज मंगलबार सुन चाँदीको भाउ बढे

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । हिजो सोमबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रतितोला ४ सय रुपैयाले बढेर प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि ४ सय रुपैयाँले नै बढेर तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ ४० रुपैयाँले बढेर तोलामा १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ

gold
kumari bank
nawakantipur long