stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

दुई सहायक वन अधिकृत एक-एक लाख घुससहित पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यालयबाट घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलवार सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक-एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सेतक चिनीको छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको इटहरी स्रोतले बताएको छ ।

kumari bank
kumari
nawakantipur long