citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जेठ १ गतेदेखि मेलम्चीको खानेपानी दुई सातासम्मका लागि बन्द हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । जेठ १ गतेदेखि मेलम्चीको खानेपानी बन्द हुने भएको छ । आयोजनाका संरचना मर्मत गर्नुपर्ने भएकाले खानेपानी दुई सातासम्मका लागि बन्द गर्न लागिएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु(१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्स मर्मत र त्यसमा उपकरण जडान गर्नुपर्ने भएकाले मर्मत कार्य सम्पन्न नहुँदासम्म खानेपानी बन्द हुने छ । उक्त कार्य हुन्जेल बाँधबाट मेलम्चीको ढोका बन्द गरिने छ ।

himalayan life insurance
igi long