stcnepal long ad
ime life insurance
global ime bank long

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
आर्थिक सञ्जाल 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले कोरोना भाइरस महामारी विरुद्धको लडाइमा हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन सम्बोधन गर्न लागेका हुन् ।
साँझ साँढे ५ बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सम्बोधन अघि मन्त्रिपरिषद् बैठक पनि बस्ने कार्यक्रम छ ।
prabhu mahalaxmi
kumari