stcnepal long ad
ime life insurance
national life
global ime bank long

कालिमाटी वृतका दुई प्रहरीलाई कोरोना संक्रमण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार
काठमाडौं । महानगरीय प्रहरी वृत कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा एकजना सई र अर्का जवान रहेका छन् । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।
कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ । काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी अधिकारीलाई कोरोना संक्रमण भएको यो पहिलो पटक हो ।
IME Lifesidebar
kumari