stcnepal long ad
global ime bank long

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

काठमाडौँ । नेपाल सरकार, मन्त्रीपरिषद्को २०७७ वैशाख २४ गतेको निर्णय बमोजिम २०७७ वैशाख २४ गतेबाट लेखा उपरथी दर्जामा पदोन्नती हुनु भएका लेखा सहायक रथी ध्रुवराज खत्रीलाई  २२०७७ वैशाख २८ गते जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

लेखा उपरथी दर्जामा पदोन्नती हुनुभएका लेखा उपरथी ध्रुवराज खत्रीलाई श्री सैनिक आर्थिक प्रशासन विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

IME Lifesidebar
kumari