citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

भिमसेनगोलामा कामना सेवा विकास बैंकको ११७ औ शाखा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नयाँ शाखा भिमसेनगोलामा सञ्चालन गरिएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत भिमसेनगोलामा आफ्नो ११७ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकले देशका विभिन्न ठाउँमा ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले एमबिबिएस, इन्टरनेट बैंकिगं, मोबाईल बैंकिग लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने कामना सेवा विकास बैंकको योजना रहेको छ ।

himalayan life insurance
igi long