sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

बानेश्वरमा सुकुम्वासीहरुको विरोध र्‍याली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंमा सुकुम्वासीहरूले शान्तिपूर्ण विरोध र्‍याली निकालेका छन् । थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडौं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा शान्तिपूर्ण र्‍याली निकालका हुन् ।

र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।

prabhu bank
nawakantipur long