sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आजदेखि मंसिर ५ गतेसम्म शैक्षिक संस्था बन्द हुने भएका छन् । सरकारले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि शैक्षिक संस्थामा बिदा दिएको हो ।

मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ ।

prabhu bank
nawakantipur long