citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाड्यो सुलभ अग्रवाललाई

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौँले २५ लाख ५० हजार धरौटीमा छाडे लगत्तै अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।

विभागले उनलाई बयान लिएर लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको हो । अग्रवाल गत चैत २५ गते कालोबजारी गर्दै गरेको थर्मल गन सहित काठमाडौँको नक्सालबाट पक्राउ परेका थिए ।

 

gold
himalayan life insurance long ad
kumari bank