citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

हुण्डी कारोबारमा संलग्न रकम सहित पक्राउ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

पर्सा । अवैध वित्तिय कारोवार (हुण्डी)  कारोबारमा संलग्न पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ ।  पर्सा बीरगञ्ज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चौक स्थित सडकमा भारतको रक्सौलबाट बीरगंजतर्फ आउदै गरेको ना.६२ प ९५७१ नं.को मोटर साइकलमा सवार  व्यक्तिबाट अवैध रकम सहित एक जना  प्रहरीले पक्राउ गरेको हो ।

पर्सा  इनर्वागाँउ बस्ने लालबाबु कुमार यादवले ढाडमा भिरेको झोला भित्रको स्रोत खुल्न नसकेको नेपाली एघार लाख पचास हजार रुपैयाँ फेला पारी सो नगद र मो.सा.सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

gold
kumari bank