citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

थम्प्सन नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । डिन थम्प्सन नेपालका लागि आगामी अमेरिकी राजदूतमा नियुक्त भएका छन् । उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरे ।

उनी र्यान्डी बेरीको स्थानमा आउन लागेका हुन् । काठमाडौँ स्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौँ आउने छन् ।

himalayan life insurance
igi long