stcnepal long ad
global ime bank long

पूर्वसचिव उपाध्यायमाथि साइबर अपराधको मुद्दा दर्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

काठमाडौँ । पूर्व सचिव भीम उपाध्याय माथि आइतबार साइबर अपराधको मुद्दा दर्ता गरिएको छ । उपाध्याय माथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको हो।

तीन दिनको अनुसन्धान पछि प्रहरीले विद्युतीय कारोवार ऐनको दफा ४७ बमोजिम पाँच वर्षसम्मको कैद सजाय वा एक लाख रुपैयाँसम्म जरिवाना माग गर्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको साइवर ब्युरोले जनाएको छ ।

उपाध्यायलाई सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको निहुँमा प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

IME Lifesidebar
kumari