stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रहरी अस्पताललाई मोवाइल फोन इम्पोर्टर्स एशोसियशनले  स्वास्थ्य सामग्री हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ११ गते बिहीबार

काठमाडौँ । मोवाइल फोन इम्पोर्टर्स एशोसियशनले नेपाल प्रहरी अस्पताललाई ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण गरेको छ ।

महाराजगञ्ज स्थित नेपाल प्रहरी अस्पतालमा आयोजित समारोहमा एशोसियशनका अध्यक्ष दीपककुमार मलहोत्राले उक्त स्वास्थ्य सामाग्री प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरेका हुन् ।

यस सहयोगले कोरोना बिरुद्ध लडिरहेको राष्ट्रिय सुरक्षा निकायलाई मद्दत पुग्ने अध्यक्ष मलहोत्राले बताए ।

prabhu mahalaxmi
kumari