citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

महालक्ष्मीविकास बैक लि. लाई साफा(SAFA) उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड – २०१८

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साउथ एसिएन फेडेरेशनअफ अकाउन्टेन्ट् द्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुको पारदर्शिता, जवाफदेहिता र सुशासनमा सुधार गर्ने हेतुले ेवार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीयप प्रतिवेदन अवार्ड २०१८महालक्ष्मी विकास बैक लिमिटेडल ेप्राप्त गर्न सफल भएको छ । उक्त अवार्ड नोभेम्बर ३०, २०१९ तारिखमा बङगलादेशको राजधानी ढाकामा एक समारोहका बिच प्रदान गरिने भएको छ । नेपाल चार्टड अकाउन्टेन्ट्स संस्थ द्वारा प्रदान गरिएको विकास बैैंक तर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड २०१८ प्राप्त गरे लगत्तै बंैकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड २०१८पनि प्राप्त गर्न लागेको हो । आगामी दिनहरुमा संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्न बंैक सधै प्रयासरत रहने बैंकले जनाएको छ ।

IME Life
kumari