citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

 नेपाल ल्युब आयलको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

नेपाल ल्युब आयलको २० प्रतिशत दरको कुल १ लाख ४५ हजार ७२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

योसँगै कम्पनीको कुल सूचीकृत शेयर संख्या १० लाख ६ हजार ९०४ कित्ता पुगेको छ ।अब भोलिदेखि उक्त शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

IME Life
ofukuro
kumari