stcnepal long ad
global ime bank long

केन्द्रीय प्रहरी प्रवक्तामा टेकप्रसाद राई नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राई नियुक्त हुनुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रवक्तामा प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईलाई बिहीबार नियुक्त गरिएको हो।

 

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक राईलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ।

IME Lifesidebar
kumari