stcnepal long ad
ime life insurance
national life
global ime bank long

पञ्चकन्या ग्रुप अपिल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

काठमाडौं । आज नोवेल कोरोनाभाईरस-Covid-19_ बाट विश्व आक्रन्त छ । जसले धेरै मानिसको ज्यानलिई सकेको छ भने, संक्रमित हुनेको सङ्ख्यापनि बढ्दो क्रममा छ ।

नेपाल पनि उक्त भाईरस बाट अछुतो छैन । तथापी यस पिडादायी क्षणमा सबै नेपाली एक हौ, र यो सबैलाई परेको समस्याहो, यस दुःखद समयमा मनोबल उच्च बनाउन आउँदै गरेको नेपालीहरुको नयाँ वर्ष २०७७ बैशाख १ गते विहान ठिक ८ः०० बजे सवैले विश्वव्यापी रुपमा राष्ट्रिय गान गाएर एकवद्धता जाहेर गर्ने कार्यक्रम राखिएको हुँदा, सम्पूर्ण मिडियाकर्मी, महानुभवहरुमा यो सन्देश धेरै भन्दा धेरै स्थानमा पु¥याई सहयोग गरी दिन हुनका साथै सोही विषयमा वस्तुलाई समेट्ने गरी रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरुमा समाचार प्रकाशित गर्ने व्यवस्था गरी दिनु हुन पञ्चकन्या ग्रुप हार्दिक अपिल गर्दछ ।
यस मानवीय सङ्कटको विषम परिस्थितीमा संयमित बनौ, सुरक्षित र धैर्यता पुर्वक जो जहा जसरी रहनु भएको छ सोही स्थितिमा बसी सङ्कटलाई सामना गर्नु हुनेछ भन्ने आशा लिएका छ ।

IME Lifesidebar
kumari