stcnepal long ad
global ime bank long

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले १५ थान उच्चस्तरीय PPE, १८० थान पञ्जा र १०० थान सर्जिकल मास्क प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका मध्य तथा सुदूर पश्चिम प्रदेशका प्रमुख कमल प्रसाद लामिछानेले आज २०७६ चैत्र २६ गते सेती प्रादेशिक अस्पताल धनगढीका इमर्जेन्सी वार्ड प्रमुख डा. कृष्ण बहादुर वोहोरा र स्टोर प्रमुख जगत बहादुर सिंहलाई डाक्टरहरुले छनोट गरे अनुसारको १५ थान उच्चस्तरीय एएभ्, १८० थान पञ्जा र १०० थान सर्जिकल मास्क प्रदान गर्नु भयो ।

महासंघका सदस्य संघहरुले मुलुकभरका विभिन्न जिल्लामा उपचारका सामग्रीका साथै निम्न आय भएका परिवारहरुमा खाद्यान्न वितरण आदि मानवीय सेवा कार्यहरु संचालन गरिरहेका छन् ।

IME Lifesidebar
kumari