stcnepal long ad
global ime bank long

आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज जेठ ८ गते छापावाल सुनको मूल्य प्रतितोला रु. ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु.९७ हजार ३०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७०० रूपैयाँले मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणाअनुसार आज जेठ ८ गते तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ५०० रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ८०० थियो ।

 

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु। एक हजार २७० कायम रहेको महासघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

IME Lifesidebar
kumari