stcnepal long ad
global ime bank long

कामनपा वडा न. २९ द्वारा खाद्यान्न सामग्री बितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार

काठमाडौं  । काठमाडौं महानगरपालिकाका  वडा न. २९ डिल्लीबजार स्थित कार्यालयबाट चामल ५ के.जि, दाल १ के.जि, आधा लिटरको तेल,  नून १ के.जि, आलु आधा के.जि, को फेमिली प्याकको राहत सामग्री बितरण गरेको छ ।

उपरोक्त  वडामा बसोबास गर्ने दैनिक ज्याला मजदुर गरेर आफ्नो गुजार गर्ने गरिव, असहाय , अपाङग र अति विपन्न परिवालाई राहत वितरण गरेको  छ ।

एउटा परिवारलाई कम्तीमा १० दिनलाई पुग्ने खाद्यान्न वितरण गरिएको हो ।’ कोरोनाका कारण लकडाउन भएपछि दैनिक रोजीरोटी खोसिएका परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको थियो ।

 

IME Lifesidebar
kumari