stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कामना सेवाद्वारा विभिन्न ठाउँमा राहत वितरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार

काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएकाले कामना सेवा विकास बैंकले मानव सेवा आश्रम बुटलमा आश्रित १३० जना सडक बालबालिका सहयोग गरेको छ । बैंकले राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक  भिमप्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख  खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक शुरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गरेका थिए ।

 

 

 

prabhu mahalaxmi
kumari