stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

१९० वटा गाडी उपत्यका भित्रिए

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार

काठमाडौं । चैत २२ गते बेलुका ६ बजेदेखि २३गते बिहान ६ बजेसम्म नागढुङगा नाका भई उपत्यका भित्रीएका गाडीहरुमा ग्यास गाडी २२ वटा (जम्मा १२५९० सिलिन्डर), ग्यास बुलेट ४ वटा, पेट्रोलका १ वटा, डिजेल ३,  चामल बोकेका २३ वटा, औषधि ७ वटा, फलफुल १४ वटा, दुध १७ वटा, अक्सिजन ४, तरकारी २७, अण्डा १०, कुखुरा ५, दाल १२, नुन ७, चिनि ५, मैदा ५, गहु ६, धान ४, घ्यू तेल ७ र भुष २ लगायतका अत्याबश्यक सामाग्री बोकेका ८६ पिक अप भ्यान र १०४ वटा माल बाहक गाडी गरि १९० वटा सवारी साधन भित्रीएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long