stcnepal long ad
global ime bank long

सगरमाथा इन्स्योरेन्सद्धारा १६ लाख सहयोग गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार कोषमा १६ लाख रुपैयाँ सहयोग गरेको छ ।

शनिबार जारी गरेको विज्ञप्तिमा अनुसार विश्वभरी फैलिदै गएको कोरोना भाइरसको महामारीबाट बचाऔ र बचौं भन्दै सरकारको प्रयासलाई सहयोग गर्न कोषमा रकम सहयोग गरेको जनाएको छ ।

IME Lifesidebar
kumari