stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आजको विदेशी मुद्राको विनिमयदर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ६० पैसा र बिक्री दर १२१ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ४० पैसा र बिक्री दर १५० रुपैयाँ १५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ६८ पैसा र बिक्री दर २७ रुपैयाँ ८२ पैसा रहेको छ। यसैगरि कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ १२ पैसा र बिक्री दर ३३ रुपैयाँ २९ पैसा रहेको छ । युएई दिराम एकको खरिद दर ३२ रुपैयाँ ८३ पैसा र बिक्री दर ३३ रुपैयाँ कायम रहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari