stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कोरोना उपचार कोषमा २ महिनाको तलब योगदान गर्ने महालक्ष्मी इन्स्योरेन्सका सीईओ भट्टराईको घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार

काठमाडौँ । महालक्ष्मी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशकुमार भट्टराईले कोरोना उपचार कोषमा आफ्नो २ महिनाको तलब योगदान गर्ने घोषणा गरेका छन् । आज विज्ञप्ति मार्फत सीईओ भट्टराईले उक्त रकमको चेक लकडाउन खुलेपछि खुलेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उल्लेख गरेका हुन् । उक्त उपचार कोषमा यसअघि बैंक अफ काठमाण्डूका सीईओ शोभनदेव पन्तले आफ्नो १ महिनाको तलब बराबरको ५ लाख भन्दा बढी रकम योगदान गर्ने घोषणा गरेका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long