stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

११२ गाडीबाट सामान आयात

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार

काठमाडौं । चैत १९ गते बेलुका ६ बजेदेखि आज २०गते बिहान ६ बजेसम्मकाे नागढुङगा नाका भई उपत्यका भित्रीएका गाडीहरु ग्यास गाडी २१ वटा (जम्मा १२१२० सिलिन्डर), ग्यास बुलेट ५ वटा, पेट्रोलका १ वटा,चामल बोकेका १४ वटा, औषधि ७ वटा, फलफुल ६ वटा, दुध ११ वटा, अक्सिजन ४, तरकारी २४, अण्डा ३, डिजेल ४, कुखुरा ५ ,दाल ७ ,नुन ४, चिनि ४२, मैदा ४ ,गहु २, घान ३ र घ्यूतेल २ लगायतका आवश्यक सामाग्री बोकेका ४७ वटा पिक अप भ्यान र ६५ माल बाहक गाडी भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले रामशाहपथले जानकारी दिएको छ ।

kumari bank
kumari
nawakantipur long