stcnepal long ad
global ime bank long

एनआईसी एशिया बैंकका यी शाखा आज खुल्दैछन् (सूची सहित)

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन आदेश जारी गरेको अवस्थामा पनि ग्राहकहरुको सुबिधालाई ध्यान दिंदै बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ कारोबार सञ्चालन गर्दै आएका छन् ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकका निर्देशन अनुसार अत्यावश्यक सेवा अन्तरगत बैंक तथा वित्तीय संस्थाहरुले सेवा दिंदै आएका हुन् । यसै क्रममा आज एनआईसी एशिया बैंकले सातै प्रदेशमा रहेका ३९ शाखाबाट सेवा दिने भएको छ ।

कुन ठाउँका कुन शाखाले कुन समयमा सेवा दिन्छन्, हेरौँ यो सूचीः

IME Lifesidebar
kumari