stcnepal long ad
global ime bank long

मारवाडी सेवा समितिले उपत्यकाका वडा वटामा पुगेर राहत वितरण गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौं । मारवाडी सेवा समितिले आज काठमाडौँ उपत्यकाका विभिनन वडामा पुगेर राहत वितरण गर्ने भएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको उपस्थितिमा आजबाट दैनिक ज्याला मजदुरी गर्ने र बिपन्न परिबारलाई यो महामारीका समयमा राहत वितरण गर्न लागिएको हो ।

यो विषय परिस्तितिमा कोही भोकै भएमा वडा कार्यालयमा सम्पर्क गराउन समितिले आग्रह गरेको छ ।

चामल ५ केजी, चिउरा २ केजी, तेल आधा लिटर, नुन १ केजी, दाल १ केजी, आलु २ केजी, चाउचाउ ५ प्याकेट, साबुन २ ओटा, मरमसला १०० ग्रामको ३ प्याकेट र मास्क ४ बटाका दरले राहत सामाग्री वितरण गर्न लागिएको समितिका कैलाशचन्द्र गोयलले जनाएका छन् ।

IME Lifesidebar
kumari