stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

२५ गाडी ग्यास आयो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौ । चैत १८गते बेलुका ६ बजेदेखि १९ गते बिहान ६ बजेसम्म नागढुङगा नाकाभई उपत्यका भित्रीएका गाडीहरु मध्ये ग्यासका गाडी २५ वटा गाडी अर्थात १४०७३ सिलिन्डर ग्याँस र ग्यास बुलेट ८ वटा गाडी काठमाडौ आएको छ।

यसैगरी पेट्रोलका १ वटा, चामल बोकेका २० वटा, औषधि ८ वटा, फलफुल ९ वटा,दुध १४ वटा, अक्सिजन ६, तरकारी ३५, अण्डा ४ ,डिजेल १, कुखुरा ७, दाल १०, नुन ७; चिनि ४, खसि–बोका ४, मैदा ६, गहु ५, धान ५ , घ्यू तेल ४ लगायतका आवश्यक अन्य सामाग्री बोक्ने करिब ८३ वटा पिक अप भ्यान र ९९ माल बाहक गाडी भित्रीएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long