stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपालमा चौथो कोरोना भाइरस संक्रमित भेटिए

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौं ।  नेपालमा फेरि चौथो कोरोना भाइरस संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा भेटिएका छन् । उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

दुबईबाट आएका उनी गत चैत ११ गते सेती प्रादेशिक अस्पतालभा भर्ना भएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो

prabhu mahalaxmi
kumari bank
kumari