stcnepal long ad
global ime bank long

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौं । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज चैत १४ गते साँझ ५ बजे देखि ६:२० सम्म सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक भएको छ ।

उक्त बैठकमा अर्थ मन्त्री युवराज खतिवडा, गृहमन्त्रीको राम बहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली ,कृषिमन्त्री घनश्याम भूषाल ,उद्योग मन्त्री लेखराज भट्ट ,मुख्य सचिव लोकदर्शन रेग्मी,गृहसचिव महेश्वर न्यौपाने, सदस्य सचिव नारायण विडारी लगायतको उपस्तिथिमा रहेको थियो । बैठकले गरेको निर्णय यस्तो छ

IME Lifesidebar
kumari