stcnepal long ad
ime life insurance
global ime bank long

कालोबजारी गर्ने पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

पर्सा । वीरगंज महानगरपालिका-१ छप्कैयाबाट कालोबजारी गरेको अभियोगमा सोही ठाउँ बस्ने जगनारायण पटेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनको लागि खटिएको प्रहरीले पटेलले बजार मूल्य भन्दा दोब्बर, तेवर मूल्यमा आलु र प्याज कालोबजारी गरी बेचिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

prabhu mahalaxmi
kumari