stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मनकामना केबलकारका कर्मचारीको प्रत्येक महिना कोभिड परीक्षण गरेर मात्र सेवा दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ ।

कोभिड १९ नियन्त्रण सर्तकता तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठल जानकारी दिए ।

कम्पनिमा कार्यरत कर्मचारीहरु कोभिड १९ विरुद्धको खोप लगाइ सकेका र आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध रहेको जनाइएको छ ।

prabhu mahalaxmi
kumari