stcnepal long ad
global ime bank long

प्रधानसेनापति शर्मा कार्तिक २३ गते चार दिने भारत भ्रमणमा जाने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। मित्रराष्ट्र भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले २०७८ कात्तिक २३ गते देखि कात्तिक २६ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ । प्रधानसेनापति शर्माले भारतको स्थलसेनापतिको मानार्थ पद ग्रहण पनि गर्नेछन।

भ्रमणको दौरान प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारतका महामहिम राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम रहेको छ भने प्रधानसेनापति शर्माले त्यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका विभिन्न क्भचखष्अभ ऋजष्भाक हरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

IME Lifesidebar
kumari