citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

कृषि विकास बैंक र काठमाडौं महानगबीच माईतिघर मण्डला संरक्षणका लागि सम्झौता

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल बुधबार, ५ चैत्र २०७६

काठमाडौं । कृषि विकास बैंक र  काठमाडौ महानगरपालिका विच माईतिघर मण्डला सुधारका लागि सम्झौता भएको छ । बैंकका बैंकका कामु उपमहाप्रबन्धक ध्रुवचन्द्र गौतम र काठमाडौ महानगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता अनुसार माईतिघर मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसम अनुसारका फूलका वोट एवं विरुवाहरु लगाउने, मर्मत संम्भार गर्ने हेरचाह, रेखदेख गर्ने तथा सौन्र्दयीकरण गर्ने कार्य बैंकले गर्ने छ ।

उक्त सम्झौता अवधी ५ वर्षको हुनेछ ,यस अघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्र्दयताका लागि उल्लेखनिय कार्यहरु गर्दै आएको थियो ।

gold
himalayan life insurance long ad