stcnepal long ad
global ime bank long

अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन पाेखरामा हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल बार एसोसिएनको १५औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा आगामी मंसिर २४, २५ र २६ गते पोखरामा हुने भएको छ।

‘राष्ट्रिय कानूनी शासन र संवैधानिक सर्वोच्चता : व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ हुने सम्मेलन बारका प्रत्येक नयाँ पदाधिकारी आएपछि सम्मेलन गर्नेछ । बारले गत जेठ १४, १५ र १६ गर्ने भनिएको सम्मेलन कोभिड–१९ महामारीको जोखिमका कारण रोकिएको थियो ।

No description available.

IME Lifesidebar
kumari