citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनबीआइको सहयोगमा ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट सहयोग

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआइ) को सहयोग र सहकार्यमा नेपालका निजी क्षेत्रको प्रयासबाट विभिन्न ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट सहयोग गरिएको छ ।

अस्पतालमा अक्सिजन संकटलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्नका लागि एनबीआईले करिब ७ करोड ६८ लाख मूल्य बराबरको ६ थान अक्सिजन प्लान्ट मगाएर विभिन्न अस्पताललाई उपलब्ध गराउन सहजीकरण गरिएको एनबीआइले जनाएको छ ।

himalayan life insurance
igi long